काठमाडौं, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानले आयोजना गरेको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गर्ने कार्यक्रम थियो। त्यसका लागि प्रधानमन्त्री ओली समयमै खरिपाटी पुगेका थिए। पूर्व निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गरे।…