काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या आएको छ । नख्खु कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि आज रगतको नमूना परीक्षणका लागि वीर अस्पताल पठाइएको छ। लामिछानेको शरीरमा केही परिवर्तन देखिएकाले ट्रमा सेन्टरबाट चिकित्सकको टोली कारागारमै गएर परीक्षण गरी रगतको नमुना परीक्षणका लागि पठाएका हुन्। परीक्षणको रिपोर्ट नआएको र रिपोर्ट आएपछि…