काठमाडौं ,नेपाली सेनाले पाथिभरामा बनाउन लागिएको केवलकारको कारण ठूलो रक्तपात मच्चिन सक्ने चेतावनी दिएको छ । सरकारले राज्य शक्तिको दुरुपयोग गर्दै हजारौं सुरक्षाकर्मी परिचालन गरेर पहिचानवादी आन्दोलन दमन गर्न खोजिरहेको बेला नेपाली सेनाको आज सम्पन्न पृतनापतिहरुको भेलाले पाथिभरा केवलकारको नाममा ठूलो रक्तपात मच्चिन सक्ने चेतावनी दिएको हो । राजधानी काठमाडौंको भद्रकालीस्थित सैनिक मुख्यालयमा हिजोदेखि चलेको…