सोलुखुम्बुमा वडा सभापतिलाई अनुशासनको कारबाही गर्न सिफारिस

नेपाली कांग्रेस सोलुदुधकुण्ड ११ नम्बर नगर वडा कार्य समिति सोलुखुम्बुले आफ्नै पार्टीको वडा सभापतिलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ । नेपाली कांग्रेस वडा नम्बर ११ कार्य समिति तथा क्षेत्रीय प्रतिनिधीहरुको संयुक्त बैठकले वडा सभापति बालकुमार कार्कीलाई अनुशासनको कारबाहीको लागि सिफारिस गरेको वडा उपसभापति तेजबहादुर कार्कीले जानकारी दिनुभयो । वडा सभापति कार्कीले पार्टीको नीति र…