२०८१ असार २ गते आइतबारको दिन किरात सभ्यता सस्कृती तथा मुन्दुम संरक्षण केन्द्रले किरात समुदायको सांस्कृतिक मुन्दुमी नायकहरु नछुङ/नाक्छो/माङ्पा/नागिरे/माबी/कुबि/दोवा/पासिङ/ज्वाम्चो/वाटाङपा/बुङ्पेन्मी/मोपो/तङसाबुङ/येबा/येमा/फेदाङमा समग्र धामी बिजुवाहरुलाई संरक्षण प्रबर्द्धन गरेर मुन्दुमी ज्ञान पुस्ताहस्तान्तरण गर्नको लागि माङ्पा संरक्षण समितीको केन्द्रिय संयोजक ढक बहादुर राई ज्युको सयोजकत्वमा बसेको भेलाले श्री चतुर्मान राईको अध्यक्षतामा ९ सदस्य माङ्पा संरक्षण समिती भोजपुर जिल्ला तदर्थ समिति…