दुधकोशी नदिमा निर्माणाधिन मोटरेवल पुलको स्थलगत निरीक्षण

थुलुङदुधकोशी–८ र माप्यदुधकोशी–६ जोड्ने कायखेत स्थीत दुधकोशी नदिमा निर्माणाधिन मोटरेवल पुलको स्थलगत निरीक्षण गरिएको छ । सोलुखुम्बु जिल्लाका संघीय संसाद एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेम कुमार राई (शुरवीर) सहितको टोलीले बिहिबार उक्त पुलको निरीक्षण गर्नुभएको हो । २०७७ मंसिर २२ गते शिलान्यास गरिएको उक्त पुलको हालसम्म पिलर राख्ने तथा ढलानको काम सम्पन्न भएपनि…