चितवनमा हेल्पिङ हेन्ड्स सेवा समाज र संयुक्त छ संस्थाद्वारा १६० बालबालिकालाई राहत बितरण सम्पन्न ।।

चितवन ।"आफू बाचाैं र अरुलाई पनि बचाऔ" भन्ने मुल नाराका साथ गएको शनिबार फाल्गुन -०७ गते प्रजातन्त्र दिवसको अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर १९ चितवनको होटल रोयल सेन्चुरीमा एक भब्य कार्यक्रम सम्पन्न भएको थियो । हेल्पिङ हेन्ड्स सेवा समाजको आयोजना तथा अन्य पाँच संस्था शेर्पा सेवा समाज, राई मुलघर सेवा समाज,पोख्रेली सेवा समाज ,…