सूप बनाउनका लागि काटिसकेको कोब्राले, २० मिनेटपछि डस्यो, शेफको मृत्यु

सर्पले डसेका कारण मानिसहरुको मृत्यु हुनु साधारण कुरा हो, तर दक्षिण चीनमा एउटा यस्तो घटना भएको छ जसले तपाईंलाई चकित बनाउनेछ । यहाँको एउटा रेष्टुरेन्टमा शेफले कोब्राको टाउको काटेर छुट्टै राखेका थिए । त्यसपछि शेफ सर्पको सूप बनाउन तयारी गर्न थाले, करिब २० मिनेटपछि लागि शेफले कोब्राको टाउको फ्याँक्न खोज्दा उनलाई जोडदार झट्का लाग्यो ।…