कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्न सरकारलाई निर्देशन

काठमाडौं, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले चक्रपथ,कलंकी-महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरि पहल गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकले काठमाडौं चक्रपथको कलंकी-महाराजगञ्ज खण्डको निर्माण कार्य निकै सुस्त भएको भन्दै समयमा नै निर्मण सम्पन्न गर्ने गरि पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो। साथै कलंकी-महाराजगञ्ज खण्डमा ढुंगेधारा अण्डरपास…