केहीदिन अघि कपिलवस्तुको एक पोखरीमा डुबेको अवस्थामा शव फेला परेका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–८, बलौहवास्थित आठ नम्बरी गड्डा (सरकारी जमिन) को पोखरीमा असार ७ गते बिहान साढे ६ बजे सोही स्थानका १८ वर्षीय विजयबहादुर कुर्मी मृत फेला परेका थिए । लगत्तै घटनाबारे अनुसन्धानमा जुटेको प्रहरीले कुर्मीको…