काठमाडौं,साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको छ । यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस…