७ भदौ, काठमाडौं । सरकारले संघीय शासन प्रणालीअनुरूप खानी तथा खनिज पदार्थसम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ ल्याएको छ । खानी तथा खनिज पदार्थको संरक्षण, अन्वेषण तथा उत्खनन कार्यलाई व्यवस्थित, वैज्ञानिक तथा दिगो बनाउने उद्देश्य राखिएको यो विधेयकमा ६३ वटा दफा प्रस्तावित छन् । हाल खानी तथा खनिज पदार्थ…