राष्ट्र बैंकलाई बलियो बनाउन ऐन संशोधन थालियो, तर मिनी संसद्ले स्वायत्तता नै खोस्यो

३१ भदौ, काठमाडौं । केन्द्रीय बैंकको स्वायत्तता र स्वतन्त्रतालाई सरकारको हस्तक्षेपबाट मुक्त बनाई अझै बलियो बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधनको तयारी थालिएको थियो । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई अहिलेभन्दा पनि कमजोर बनाउने गरी निर्णय गरेको छ । अर्थ समितिले राष्ट्र बैंक विधेयकका विभिन्न दफाहरुबारे गरेको निर्णयले नेपाल…