रिक्त रहेको चार एआइजीको पदमा बढुवा सिफारिस हुन सकेन

काठमाडौं, नेपाल प्रहरीमा चार एआइजी रिक्त भएको २२ दिन बढी भैसक्दा पनि सिफारिस हुन सकेको छैन। चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा नियुक्ति हुने बित्तिकै रिक्त रहेको चार एआइजीको पदमा बढुवा सिफारिस हुन सकेको छैन। १८ भदौमा दिपक थापाको ब्याचमेट अवकाशमा गएपछि रिक्त भएको पदमा अहिलेसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन । खापुङ आइजीपी भएपछि जेन-जी…