बूढानीलकण्ठ दुर्घटना प्रकरण: पृथ्वी मल्ललाई ४ वर्ष थुनामा राख्ने फैसला

काठमाडौँ । बूढानीलकण्ठ सवारी दुर्घटनाका प्रतिवादी पृथ्वी मल्ललाई ४ वर्ष थुनामा राख्ने फैसला सुनाइएको छ । उच्च अदालत पाटनले आइतबार प्रतिवादी पृथ्वी मल्ललाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले मल्ललाई हुने कैद सजाय र जरिवानाको फैसला निर्धारण…