मौखिक समझदारीअनुसार प्रचण्डलाई पहिलो चरणमै सरकारको नेतृत्व लिन पार्टीभित्र दबाब

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले पहिलो चरणमै सरकारको नेतृत्व लिन दबाब दिएका छन् । सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने भएपछि माओवादीका अधिकांश नेताले प्रचण्डलाई सुरुवातमै सरकारको नेतृत्व लिन दबाब दिएका हुन् । ‘सत्ता गठबन्धनको सरकार निर्माण भएपछि देउवा र प्रचण्डबीच चुनाव लगत्तै सरकारको नेतृत्व माओवादीलाई दिनेगरी मौखिक समझदारी भयो । गठबन्धन…