थुलुङ दुधकोशीलाई पुर्णखोप शुनिश्चित गाउँपालिका घोषणा

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकालाई पुर्णखोप शुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार सम्पन्न कार्यपालिका बैठकले गाउँपालिकालाई पुर्णखोप शुनिश्चित पालिका घोषणा गर्ने निर्णय गरेको हो । सोही बैठकमा राष्ट्रिय पुर्णखोप निर्देशिका बमाजिम सबै प्रक्रिया पुरा गरि वडा भित्र खोप कार्यक्रम सम्पन्न गरिएको प्रतिवेदन पश्चात वडालाई पुर्णखोप सुनिश्चितको प्रमाणपत्र समेत प्रदान गरिएको…