काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलन गरी डेडिकेटेड र ट्रंक लाइन विद्युत उपयोग गर्ने उद्योगहरुले प्रिमियम महसुल १५ दिनभित्र भुक्तानी नगरे उद्योगको लाइन काटिने बताएका छन्। मन्त्रिपरिषदले समेत ‘टिओडी’ बिलका आधारमा प्राधिकरणले महसुल उठाउन सक्ने निर्णय गरेपछि प्राधिकरणले उद्योगहरुलाई पत्राचार समेत गरिसकेको छ। सरकारले नै निर्णय गरेर महसुल उठाउन निर्देशन…