पहिरो कारण क्षति भएको वीपी राजमार्गको आजदेखि राति १० घण्टा बन्द हुने

असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ । काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल-चौकीडाँडा-बर्षेखोला खण्डको करिब…