भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्शचोकमा टिप्परको ठक्करबाट मृत्यु भएका दुईजनाको पहिचान खुलेको छ । बिहिबार बा.८९ प ७८७६ नम्बरको मोटरसाईकल लाई जगातीबाट सूर्यविनायक आउँदै गरेको बा.४ख ५२९८ नम्बरको टिपरले ठक्कर दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका–२ घर भएका १९ वर्षीय निश्चल चौगुठी र भक्तपुर नगरपालिका–१ बस्ने वर्ष २० का रोशन…