गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा ह'त्या गरी फालिएका अवस्थामा भेटिएका विजय चौधरीको ह'त्यारालाई प्रहरीले पक्राउ गरेको छ । चौधरीको ह'त्यामा राजु साह भनिने मञ्जुर आलम देवानलाई प्रहरीले पक्राउ गरेको हो । नवलपरासी प्रहरी स्रोतका अनुसार आलमसँगै उनकी श्रीमतीलाई पनि पक्राउ गरिएको छ । आलम र श्रीमती मिलेर…