प्रदेश ५ का ४ जिल्ला बाँके , बर्दिया , दाङ र पाल्पाका सडकमा सहयोगापेक्षी भएर जीवन गुजार्दै आएका नागरिकलाई विगत लामो समय देखि निल सागर सेवा आश्रमले उद्धार गरिएको छ भने यश हप्ता निल सागर सेवा आश्रमले प्रदेश ५ सबै जिल्लामा अवलोकन तथा सडक सहयोगापेक्षीलाई उद्धार गर्ने निर्णय गरेको छ। उद्धार कै क्रममा २०७७ पुस…