काठमाडौं, जेनजी आन्दोलनले सत्तापलट भएको दुई साता पनि नबित्दै राजनीतिक दलहरू पुनः सक्रिय हुन थालेका छन्। गत २३ र २४ भदौको आन्दोलनपछि आफ्ना कार्यालय तथा घर छाडेर निस्किएका प्रायः सबै दलका नेता यतिबेला सक्रिय हुन थालेका छन आन्दोलनको प्रभावस्वरूप प्रधानमन्त्रीबाछ राजनीनामा गरी सेनाको हेलिकोप्टरबाट उद्धार भई सेना ब्यारेकमा सुरक्षा पुगेका निर्वतमान प्रधानन्त्री केपी ओली सार्वजनिक…