पाइलटको अन्तिम सन्देश : हामी बाँच्दैनौँ होला

अहमदाबाद विमान दुर्घटनामा विमानका पाइलट सुमित सभरवालले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई पठाएको अन्तिम सन्देशको खुलासा भएको छ। ४–५ सेकेन्डको सन्देशमा, सुमितले भनेका थिए, ‘मेडे, मेडे, मेडे।।।मैले थ्रस्ट पाइरहेको छैन। पावर घट्दैछ, विमान उठिरहेको छैन। हामी बाँच्दैनौँ होला ।’ भारतको नागरिक उड्डयन मन्त्रीले शुक्रबार अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनास्थलमा ब्ल्याक बक्स फेला परेको बताएका…