काठमाडौँ, सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीका नायव निरीक्षक (सई) सहित ४ जनालाई कारबाही गरिएको छ । २०८१ मङ्सिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना २०८२ वैशाख ११ मा बाहिरिएको थियो । कुटपिटमा संलग्न सई ईश्वर महर्जनसहित ४ जनालाई ट्राफिक प्रहरीमा काम गर्न‘अयोग्य’ भएको निर्णय गरिएको छ । उनीहरूलाई साधारण समूहतर्फ…