काठमाडौं, सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई घटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भन्दै प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गर्दै उक्त प्रश्न गरेका हुन्। सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई काममा ट्युनिङ…