निजामती विधेयकलाई टुङ्गो लगाउने गरी बुझाएको प्रतिवेदनमाथि छलफल जारी

काठमाडौँ, सङ्घीय निजामती विधेयकलाई टुङ्गो लगाउने गरी गठन भएको उपसमितिले बुझाएको प्रतिवेदनमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल जारी छ । विधेयकको अन्य विषयहरू सहमति नजिक पुगे पनि कर्मचारीको कुलिङ पिरियड कति राख्ने र अतिरिक्त सचिव राख्ने कि नराख्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । निजामती प्रशासकमा सेवामा छँदै र अवकाश लगत्तै महत्त्वपूर्ण संवैधानिक…