काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं कार्यालय फर्किने चर्चा चलेसँगै मेयर बालेन शाहले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख कार्याकारी अधिकृत गुरागाईंलाई कार्यालय छिर्न नदिन आदेश दिएपछि लफडा चल्यो। कर्मचारीको सहयोगमा प्रमुख कार्यकारी अधिकृत कार्यालय छिरेपछि यतिबेला नगरप्रहरी प्रमुख पाण्डेमाथि कारवाही गर्नुपर्ने आवाज उठ्न लागेको छ। नगरप्रहरीले गुरागाईंको गाडी ह्वील लक गरे पनि उनी स्वयं…