बागमती प्रदेशका ९ जिल्लामा निर्माण गरिएका ११ वटा भ्युटावर अझै अलपत्र छन् । सुरुमा निर्माण कम्पनीले अनेक बहानामा बनाउन ढिलाइ गरे भने बनिसकेकालाई सञ्चालनमा ल्याउन सरकारले चासो दिएन । २०७६ सालबाट भ्युटावरको योजना अघि बढाएको सरकारले २०८२ साल लाग्दा पनि सञ्चालनमा ल्याउन सकेको छैन । २०७६र७७ र ७८ भित्र योजना सम्झौता भएका भ्युटावरहरु कतिपय २०७७…