निजामती विधेयकको प्रतिवेदनमा सांसद थानीले फरक राय प्रस्तुत

काठमाडौं, निजामती विधेयकको प्रतिवेदनमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिङ पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको बताए । कसैलाई कुलिङ पिरियड लाग्ने कसैलाई नलाग्ने किन ? अवकाश सबैको अवकाश हो किन विभेद ? थानीले प्रश्न गरे । उनले थपे, ‘राजनीतिक…