काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो इशारामा नचाएर नेपाली कांग्रेसले राज्यका महत्वपूर्ण निकायहरुमा आफ्ना विश्वासपात्रलाई स्थापित गर्ने प्रयास गरिरहेको छ। यसअघि नेपाल प्रहरीको आइजीपीमा आफ्नो कोटाबाट नियुक्ति गरिसकेको नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर समेत आफ्नै कोटाबाट नियुक्ति गर्ने प्रयास गरिरहेको छ। यसबाहेक सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि पनि सकिने लागेको छ। नयाँ सशस्त्र प्रहरी प्रमुखको…