समावेशी शिक्षा,अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि अभिवृद्धि कार्यशाला गोष्ठी सुरु

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा चार दिने समावेशी शिक्षा,अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि पालिका स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य समन्वयमा उक्त गोष्ठी सुरु भएको रिड नेपालका शिक्षा विकास संयोजक केसब देव गिरिले जानकारी दिएका छन । पालिकाको सभाहलमा जारी गोष्ठीको विहिबार उद्घाटन गर्दै पालिका…