काठमाडौँ, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देश रोएको बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह हाँस्दै बसेको आरोप लगाएका छन् । बालेन गेम खेल्दै स्टाटस लेख्नमात्रै तल्लीन रहेको उनको आरोप छ । ‘लुकेर गेम खेल्दै स्टाटस लेख्न सजिलो छ । देशले कति गुमायो थाहा छ ?’, बालेनलाई प्रश्न गर्दै साम्पाङले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन् ।…