प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राखे ६ तर्क

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र व्यावसायिक वातावरण निर्माण गर्न अध्यादेश ल्याएको दावी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसद् नहरेकै अवस्थामा सरकारले अध्यादेश ल्याएको पनि जिकिर गरे । अध्यादेश आएपछि सुशासन र व्यावसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको बताए । प्रधानमन्त्रीले राखेका तर्क : १. सरकारी कार्यालयमा फाइल…