प्रतिशोधका आधारमा पक्राउ गरेको दाबीसहित रिहाइको माग

काठमाडौँ, सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेलाई रिहा गर्न दबाब दिँदै रास्वपाका नेता कार्यकर्ताले मंगलबार बालुवाटारमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र नजिक भेला भएका नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको दाबीसहित रिहाइको माग गरेका छन् । पार्टीको आफ्नै झन्डा भएपनि नेता कार्यकर्ता…