इरान वा इजरायलः सैन्य शक्तिमा को अगाडि ?

काठमाडौँ - गत १३ अप्रिलको रातमा इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्वमा तनावको जोखिम थप बढेको छ । इरानको आक्रमणबाट इजरायललाई कुनै ठुलो क्षति त भएन, तर उसले हानेको ३०० भन्दा बढी मिसाइलले सुदूरका ठाउँमा आक्रमण गर्ने उसको क्षमतालाई उजागर गरेको छ । त्यसपछि अक्टोबर १ मा इरानले अर्को मिसाइल आक्रमण गर्‍यो । उक्त हमलामा…