मेयरको खानेपानीप्रतिको लगाव र श्रम

बाहिरबाट हेर्दा, बुझ्दा र नियाल्दा धरानमा कुनै समस्या छैन भन्ने भाष्य बनेको छ । सबैतिर धरानको चर्चा परिचर्चा भइरहेको छ । यो धरानमा बस्ने हामी भाग्यमानीका लागि मात्र होइन, बाहिर बस्ने जनजनका लागि खुसीको कुरा हो । विशेषतः धरानका मेयर हर्क साम्पाङले गत वर्षको चुनावमा खानेपानीको समस्या समाधान गर्ने नाराकै कभरमा चुनाव जिते । त्यसयता…