आजपनि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

संघीय संसदको बैठक अघि आज बुधबार पनि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुखको आह्वानमा विहान ११ ३० बजेका लागि बैठक डाकिएको हो । बैठक संघीय संसद भवन नयाँवानेश्वरस्थित शंकर हलमा बस्ने छ । प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । यस्तै पुस ६…