राष्ट्रिय महिला फुटबुलमा सोलुखुम्बुकी प्रितीको डेब्यु, बंगलादेश बिरुद्ध एक गोल

काठमाण्डौ, राष्ट्रिय महिला टोलीवाट शुक्रबार डेब्यु गरेकी प्रिती राईको डेब्यु “ड्रिम डेब्यु” भएको छ । पहिलो पटक राष्ट्रिय महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी प्रितीले एक गोल गर्दै खेलको सर्वोत्कृष्ट खेलाडी समेत बनेर फुटबलमा लामो यात्रा तय गर्न निस्केको प्रमाणित गरिन् । उत्कृष्ट खेलाडी बनेर २५ हजार रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरेकी प्रिती सोलुखुम्बुकी…