बालिग हुने उमेरबारे संविधानमा एकरूपता गर्न मागसहित रिट निवेदन दर्ता

काठमाडौँ, सर्वोच्च अदालतमा बालिग हुने उमेरलाई नै आधार बनाएर नागरिकता प्राप्ति तथा वैवाहिक अधिकारको न्यूनतम उमेरहद कायम गर्न मागसहित रिट निवेदन दर्ता भएको छ । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहित ६ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघीय संसद सचिवालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, गृह मन्त्रालयसहितलाई विपक्षी बनाएको रिट शुक्रबार दर्ता भएको…