मस्कले आफू एलियन भएको दाबी

सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा आइरहेने पात्र हुन । यसपटक पुनः चर्चामै रहने क्रममा मस्कले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन भएको दाबी गरेका छन । मस्कले एउटा अन्तरवार्ताका क्रममा आफू एलियन भएको दाबी गरेका हुन् । त्यतिमात्र होइन…