८० लाख लिएर श्रीमती सम्पर्कविहिन,कोरियाबाट रुँदै श्रीमान मिडियामा(भिडियो)

काठमाडौँ, वैदेशिक रोजगारीका लागि बिदेश जानू अहिले घरबार बिगार्नु जस्तै भैसकेको छ। घर परिवारलाई राम्रोसगँ पालनपोषण गर्ने सोचले बिदेश गएका कतिपयको न परिवार हुन्छ न त कमाएको सम्पत्ति नै रहन्छ । यस्तै घटना छ भोजपुर जिल्लाको साङ्पाङ गाविस वडा नं २ निवासी पुष्प बहादुर सुनुवारको। उनी अहिले दक्षिण कोरियामा छन। उनी वैदेशिक रोजगारको लागि दक्षिण…