काँग्रेस–एमालेको टक्करमा माओवादीको पनि उपस्थिति

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा नेपाली काँग्रेस विजयी भएको थियो । काँग्रेसका तर्फबाट महानगर प्रमुखमा चिरीबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३ सय मत ल्याएका थिए । स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४ सय ५८ मत, माओवादी…