बन्दुकधारी लु’टेराहरुको समूहले २०० जनाको ह’त्या पुरै गाउनै शो’खमा

नाइजेरियामा कम्तिमा २०० जनाको ह’त्या भएको छ । बन्दुकधारी लु’टेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा ह’त्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको ह’त्या भएको जनाएको छ । मा’रिएका सबै जनाको सेनाले सा’मूहिक दा’ह’संस्कार गरेको छ । ब’न्दुकधारी लु’टेराको आ’क्रमणमा ‘मारिका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय…