एकै परिवारका ६ जनाको वि’भत्स ह’त्या,खुल्याे वास्तविकता (भिडियो)

काठमाडौँ, संखुवासभामा सोमबार बिहान मृ’त अवस्थामा भेटिएका ६ जनाको श’व मंगलबार मात्र उठाइने भएको छ । अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको टोली घट’नास्थल पुग्न समय लाग्ने भएकोले शव भोलिमात्र उठाइने भएको हो । प्रदेश-१ का प्रहरी घटनास्थल भौगोलिक रुपमा विकट भएकोले टोली पुग्नलाई नै समय लाग्ने देखिएको छ, घ’टनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली पुगेको…