सुदूरपश्चिम प्रदेशको राजधान धनगढीमा बादी समुदायबीच आपसमा झ’डप भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि वा’दी समुदायका दुई पक्षबीच झ’डप भएको हो । सरकारी राहत तथा कार्यक्रम बाँडफाँटबारे वि’वाद भएपछि दुई समूह बीच झडप भएको थियो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले ज्ञा’पनपत्र बुझाउन आएका बादी स’मुदायका ना’गरिकबीच…