वीरगञ्ज, वीरगञ्ज-८ पा’नीटंकीमा शं’कास्पद अवस्थामा एक महिलाको श’व फेला परेको छ । नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेनिएको प्रहरीले जनाएको छ । मृतक महिलाको पति लागू औषध मुद्दामा दो’षी ठहर भई का’रागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् । पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश…