सिन्धुपाल्चोकको लार्के बस्तीमा पहिरो, इन्द्रावती नदी थुनियो

लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको छ। मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ। बाढीले मेलम्ची बजारमा धेरै क्षति पुर्‍याएको छ। मेलम्ची पुगेर फर्केका पत्रकार आदित्य दाहालका अनुसार मेलम्ची र ईन्द्रावती नदीमा आएको लेदोसहितको बाढीले घर र पुलमा क्षति…