निदाइरहेका सञ्चारमन्त्रीलाई प्रधानमन्त्रीको नमस्कार

काठमाडौँ, संसद् बैठकमा सांसद र मन्त्रीहरू निदाउनु सामान्य जस्तै भइसकेको छ । संसदमा महत्त्वपूर्ण विषयमा छलफल भइरहेका बेला पनि कतिपय सांसद र मन्त्रीहरू विषयवस्तुलाई बेवास्ता गर्दै कोही निदाउने,कोही मोबाइल चलाउने त कोही एक आपसमा गफ गर्ने दृश्यहरू सामान्य हुन थालेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा पनि यस्तै एउटा दृश्य देखियो । बुधबारको प्रतिनिधि सभा…