दक्षिण कोरियाले विकासमा मारेको फड्कोमा नेपाली कामदारको योगदान छ : मन्त्री शरतसिंह

काठमाडौं, श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाले विकासमा मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान गरेको बताएका छन् । ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालीहरू विभिन्न देशमा गएर काम गरिरहेको र ती देशहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका हुन् । छोटो समयमा नै कोरियाले फड्को मारेको छ, त्यसमा नेपाली…